तिम्रो सम्झना

 111

पागल जस्तै हुन्थे तिम्रो समझनामा
तिम्लाई दुखेरून्थे तिम्रो समझनामा
~
आजकल सहारा, केबल याद बाँकी
सपनाहरु~ बुन्थे, तिम्रो समझनामा
~
मायाको सँसार, सजाएर आफै भित्र
प्रेमिल गीत सुन्थे, तिम्रो समझनामा
~
भरोसा थियो तिमि, अनि भगवानमा
ढुङ्गाको मूर्ति छुन्थे तिम्रो समझनामा
~
बिहानिको शित भन्दा, चोखो प्रेममा
गुलाबी फूल चुन्थे, तिम्रो समझनामा

# PRADIP THAPA
#तिम्रो_समझनामा
#समर्पण_कसै_प्रति

Comments

Popular Posts